१६ चैत्र २०८०, शुक्रबार
Header

मजदुरको तलब १४ हजार तोक्न सिफारिस


प्रकाशित: सोमबार, २५ असार २०७५, १३ः०० बजे
- महानगरखबर

काठमाडौं । न्युनतम पारिश्रमिक निर्धारण समितिले सरकारलाई मजदुरको तलब १४ हजार २ सय पुरयाउन सिफारिस गरको छ । 


आगामी आर्थिक बर्ष २०७५/०७६ को साउनदेखिनै लागु हुने गरी समितिले सिफारिस गरेको जनाएको छ ।

 
त्यसैगरी यो वर्षबाटै समाजिक सुरक्षा ऐन पनि लागू हुनुका साथै मजदुरको तलब बैंक खाताबाट भुक्तानी गर्न अनिवार्य गर्ने पनि तयारी गरेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD