काठमाडौं । जात्रापर्व तथा खेलकुद गतिविधिमा विभिन्न सहयोग गर्दै आएका एनसेल फाउण्डेशनलाई मछिन्द्र क्लवले धन्यवाद दिएका छन ।
हालसालै सम्मन्न सेतो मछिन्द्रनाथ जात्रामा फाउण्डेशनले पानी, व्याच, टि–र्शट, एक हजार पिस चटामरी, १ हजार पिस लोचामरी, १ हजार पिस योमरी उपलव्ध गराई सहकार्य गरेको थियो ।
क्लबले आगामी दिनमा पनि फाउण्डेशनसँग जात्रा पर्व, खेलकुुद तथा अन्य समाजिक गतिविधीमा पनि सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्दै मछिन्द्रनाथको जात्राका गरेको सहयोग प्रति अभारी प्रकट गरेको छ ।
Categorized in समाज