काठमाडौं । काठमाडौंको चन्द्रगिरि नगरपालिका वडा ९ स्थित मच्छेनारायण मन्दिरमा दर्शनार्थीहरुको भीड लागेको छ ।
सोमवार विहान मन्दिर दर्शनको लागि दर्शनार्थीहरुको ओइरो लागेको थियो । भीड व्यवस्थापन गर्न मेला व्यवस्थापन समिति र सुरक्षाकर्मीहरुलाई हम्मे हम्मे भएको थियो ।

श्रावण २ गते देखि लाग्ने सो मेला भाद्र २ गते शनिवारसम्म लाग्ने मेला आयोजकले बताएको छ । यस मेलालाई पुरुषोत्तम मेला पनि भन्ने गरिन्छ ।






तस्वीर तथा भिडियोः अन्जितमान डंगोल/महानगरखबर
Categorized in सम्पदा/संस्कृति