७ बैशाख २०८१, शुक्रबार
Header

मच्छिन्द्रनाथलाई महास्नान गराईयो (फोटो फिचर )


प्रकाशित: विहिवार, २७ चैत्र २०७६, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । रातो मच्छिन्द्रनाथलाई बैशाख कृष्ण पक्षको प्रतिपदाको दिन आज बिहीबार महास्नान  गराइएको छ । 


मच्छिन्द्रनाथलाई स्नान गराएर औपचारिक रुपमा जात्राको सुरुवात गरिएको हो । अहिलेको विषम परिस्थिती कोभिड– १९ को कारण मुलुक लक डाउनको अवस्थामा जात्रा–पर्व नगर्न सरकारले अनुरोध गरेको छ । 


सरकारले सामाजिक दुरी कायम राख्न यस्ता कार्यक्रम नगर्नू भनेकाले रथ उठाउने वा नउठाउने विषयमा गुठी संस्थानका प्रतिनिधिविच छलफल चलिरहेको छ । 


मच्छिन्द्रनाथलाई स्नान गराएपछि विधिअनुसार शुक्रबारदेखि रथ बनाउने काम सुरु गर्नुपर्ने हुन्छ ।

 

 

 

 



तस्वीरः रोहित महर्जन/अमित मचामसि

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD