१५ चैत्र २०८०, बिहिबार
Header

मखन क्लवको अयोजनामा रक्तदान


प्रकाशित: शुक्रवार, १० जेठ २०७६, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । महादेव मखन क्लवको आयोजनमा जेठ १५ गते हनुमानढोका बृहत रक्तदान कार्यक्रम हुँदैछ । 


ब्लड डोनर्स एशोसिएसन नेपाल (ब्लोदान) को आह्वानमा क्लवका सदस्य स्व. लिला बहादुर रानाज्युको ४५ औं पुन्य तिथिको अवसरमा रक्तदान कार्यक्रमको आयोजा गरेको अध्यक्ष विनोद तुलाधारले बताए । 


क्लवका अध्यक्ष तुलाधरले सो अवसरमा इच्छुक रक्तदाताहरुले रक्तदान गरि पुन्य कमाउन आव्हन गरेका छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD