१० भाद्र २०८३, बुधबार
Header

मंसिर ४ निर्वाचनः आज राती १२ बजेबाट यी ८ कुराहरु गर्न पाईदैन (सुचि)


प्रकाशित: विहिवार, १ मंसिर २०७९, ०९ः५७ बजे
- महानगरखबर

काठमाडौं । आज राति १२ बजेदेखि स्थिर समय सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।


यही मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजदेखि स्थिर समय सुरु हुने भएको हो । 

 


यस अवधिमा निर्वाचको समयमा प्रचारप्रसार गर्न नपाइने समय भएको आयोगले जनाएको छ । यस अघि यस समयालाई मौन अवधि भनिन्थ्यो । यसपटक भने आयोगले यो अवधिलाई स्थिर समय भनेको छ ।


यो अवधि मतदानको दिन मतदान केन्द्र बन्द नहुँदासम्म कायम रहन्छ । यो समयमा भौतिक वा अभौतिक कुनै पनि ढङ्गले निर्वाचन प्रचारप्रसार गर्न पाइँदैन।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex