१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

मंसिर १६ मा स्थानीय तहका उपनिर्वाचन गर्न आयोगको सिफारिस


प्रकाशित: आइतवार, ३० भाद्र २०८१, १७ः४० बजे
- महानगरखवर

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहका रिक्त पदमा उपनिर्वाचनका लागि मंसिर १६ गते सिफारिस गरेको छ ।


आइतबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उपनिर्वाचन गर्न सिफारिस गरेका हुन ।


हाल स्थानीय तहमा विभिन्न पदमा ४१ जना जनप्रतिनिधि रिक्त रहेकोमा यस प्रधानमन्त्री ओलीले निर्वाचनको मितिका लागि आयोग समक्ष माग गरेका थिए ।

 
आयोगको परामर्शमा सरकारले निर्वाचनको मिति तोक्ने गछ । प्रधानमन्त्री ओलीले आयोगको प्रस्ताव अध्ययन गरी नेपाल सरकारले छिटो मिति तोक्ने जानकारी दिए ।

 
सम्बन्धीत समाचारः स्थानिय उपनिर्वाचनः काठमाडौं, कीर्तिपुर, अरु कहा हुँदैछ ?

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex