१४ बैशाख २०८१, शुक्रबार
Header

भ्रष्टाचार आरोप लागेपछि ब्राजिलका पूर्वराष्ट्रपतिले गरे आत्मसमर्पण


प्रकाशित: शुक्रवार, २७ बैशाख २०७६, ११ः०० बजे
- महानगरखवर

काठमाडौं । भ्रष्टाचारको आरोप लागेपछि ब्राजिलका पूर्व राष्ट्रपटि राष्ट्रपति मिसेल टेमेअरले आत्मसमर्पण गरेका छन ।


अदालतले उनलाई भ्रष्टाचार तथा आपराधिक समूहको नेतृत्व गरेको आरोप लगाएपछि उनले आफुलाई कानुन समक्ष पेश गरेका हुन । 


यस अभियोगमा उनी गत मार्चमा पक्राउ परे पछि जारी बन्दी प्रत्यक्षीकरण रिटबाट उनी हिरासत मुक्त भएका थिए ।


बुधबार पुनः उनीमाथि लागेको अभियोगको फैसला गर्दै एक अदालतले जेल चलान गर्ने आदेश दिएको थियो ।

 
सो अदालतको आदेशको सम्मान गर्दै उनले प्रहरी समक्ष आफुलाई सुम्पेका थिए । ब्राजिलको राष्ट्रपतिका रुपमा उनको कार्यकाल गत वर्ष मात्रै सकिएको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD