काठमाडौं । भ्रष्टाचारविरुद्ध नेकपा एमालेका जनवर्गिय संगठनहरुले काठमाडौंमा प्रदर्शन गरेका छन ।
सोमवार दिउँसो नेपाल ट्रेड युनियन महासंघ, अनेरास्ववियूलगायत संगठनहरुले प्रदर्शनीमा मार्ग लगायत विभिन्न स्थानमा भ्रष्चारविरुद्ध लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

उनीहरूले भ्रष्टाचारीलाई कारवाही गरे, म भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न ,हाम्रो भविष्य भ्रष्टाचारमुक्त नेपाल, साह्रै बढ्यो भ्रष्टाचार विकल्प दे सरकार, यो ऊ भन्दैनौं भ्रष्टाचारी सहन्नौं जस्ता नारा लेखिएको प्लेकार्ड बोकेर भ्रष्टाचारविरुद्ध नारावाजी गरेका थिए ।



तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
Categorized in राष्ट्रिय