७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

भोली राष्ट्रगान गाउन र ताली बजाउन प्रधानमन्त्रीको आव्हान 


प्रकाशित: सोमवार, ३० चैत्र २०७६, १८ः४० बजे
- महानगरखबर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोली (सोमवार) विहान ८ बजे राष्ट्रिय गाउन र ताली बजाउन आव्हान गरेको छ ।


प्रम ओलीले चिकिसत्क, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा नयाँ वर्ष २०७७ पहिलोे दिन विहान ८ बजे घरको छत वा झ्यालबाट राष्ट्रिय गान गाउन आह्वान गरेको हो ।


संयुक्त राष्ट्रसंघ ग्लोबल कम्प्याक्ट नेपालले अघि सारेको कार्यक्रमलाई प्रम ओलीले समर्थन गर्दै सो प्रस्ताव गर्दै कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गरेको ट्वीट गरेर आव्हान गरेका छन । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex