२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

भोली रानीपोखरी काठमाडौं महानगरलाई हस्तान्तरण गरिँदै


प्रकाशित: बुधवार, ७ पुस २०७८, १७ः२० बजे
- अजय खड्गी

काठमाडौं । पुननिर्मित ऐतिहासिक रानीपोखरी काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गरिने भएको छ ।


विहिवार एक कार्यक्रमविच राष्ट्रिय पुननिर्माण प्राधिकरणले महानगरलाई हस्तान्तरण गर्ने भएको हो । 


२०७२ सालको भूकम्पमा रानीपोखरीमा क्षति पुगेपछि प्राधिकरणले रानीपोखरीको पुननिर्माण गरेको थियो । मल्लकालिन रानीपोखरी  शिखर शैलीमा निर्माण गरिएको छ । 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex