१३ बैशाख २०८१, बिहिबार
Header

भोली देखि एक साता ‘लकडाउन’


प्रकाशित: सोमबार, १० चैत्र २०७६, १९ः५० बजे
- महानगरखबर

काठमाडौ । सरकारले मंगलवारदेखि एकसाताको लागि ‘लकडाउन’ गरेको छ । 


सोमबार एक नेपाली युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएलगत्तै सरकारले देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको हो ।


सरकारले सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ । विहान ६ बजेबाट एक सातासम्म सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको हो ।


खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी गर्ने बाहेक अरु सवारी साधन पनि चलाउने पाइने छैन ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD