१४ बैशाख २०८१, शुक्रबार
Header

भोली काठमाडौंमा एमसीसी बिरुद्ध प्रदर्शन


प्रकाशित: विहिवार, १५ पुस २०७८, १८ः४० बजे
- महानगरखबर

काठमाडौं । नेपाली मजदुर किसान पार्टीले काठमाडौंमा एमसीसी विरुद्ध प्रदर्शन गर्ने भएको छ ।


शुक्रवार एमसीसी सम्झौता खारेज गराउन माग गर्दै खबरदारी जुलस तथा सभा गर्ने भएको नेमकिपाले जनाएको छ ।


काठमाडौंको माईतीघर, कोेटेश्वर र पुरानो बानेश्वरमा दिउँसो १ बजे भेला भई प्रदर्शन र तथा विरोध सभा गर्न लागेको हो ।


यस अघि पुस ६ गते ६ वटा कम्युनिष्ट पार्टीले एमसीसी खारेजीको माग गर्दै विरोेध गरेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD