२२ बैशाख २०८१, शनिबार
Header

भोलि (विहिवार) सार्वजनिक विदा


प्रकाशित: बुधवार, २८ चैत्र २०८०, १३ः४० बजे
- महानगरखवर

काठमाडौं । भोलि इस्लाम धर्मावलम्बीहरूको पर्व ईद–उल फित्र (ईद)का अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । 


गृह मन्त्रालयका सहसचिव रूद्रप्रसाद पण्डितले जारी गरेको सुचना अनुसार बिहीबार पर्ने उक्त ईदको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको हो । 


गत वर्ष चैत २ गते प्रकाशित राजपत्रको सूचना अनुसार नै बिदा दिइएको हो । 


यसअघि मुस्लिम आयोगले पनि बिहीबार ईद रहेको बताउँदै बिदाका लागि सरकारसँग अनुरोध गरेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD