२१ बैशाख २०८१, शुक्रबार
Header

भोलिदेखि ४ दिनसम्म कोभिडशिल्ड खोप लगाउने अभियान सुरु


प्रकाशित: सोमवार, २ साउन २०७९, १९ः१७ बजे
- महानगरखबर

काठमाडौं । स्वास्थय कार्यलय टेकुले भोलिदेखि साउन ६ गते सम्म अनिवार्य खोप अभियान सञ्चालन गर्ने भएको छ । 


कार्यलयले सोमवार एक सुचना जारी गरी कोभिड १९ विरुद्धको कोभिडशिल्डद खोपको पहिलो, दोस्रो र थप मात्रा लगाउन अभियान सञ्चालनको लागि सबै महानगरपालिका र नगरपालिकाहरुलाई अनुरोध गरेको छ । 


गुम्बा, मन्दिर, ईटाभट्टा लगायत भिडभाड हुने स्थानमा खोप लगाउने व्यवस्था मिलाउन जारी सुचनामा भनेको छ । साथै दुुईमात्राको खोप लगाएकाहरुलाई थप मात्राको खोप आवश्यक पर्ने बारे व्यापक प्रचार प्रसार गर्न समेत आग्रह गरेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD