काठमाडौं । मच्छन्द्रिनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकामा विदा दिने भएको छ ।
गृहमन्त्रालयका प्रवक्ता एवं सहसचवि रामचन्द्र तविारीका अनुसार आइतवार काठमाडौको उपत्यका अन्तर्गत पर्ने ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक विदा दिएको हो ।
हरेक वर्ष काठमाडौंमा भोटो जात्राको दिनमा विदा दिने गरिएको छ । उक्त दिन ललितपुरकको जावालाखेलमा भोटो देखाइने ऐतिहासिक पररम्परा रहेको छ ।
भोटो देखाएपछि रातो मछिन्द्रनाथको रथ यात्रा पनि समापन हुनेछ ।
विज्ञप्तीः
Categorized in सम्पदा/संस्कृति