८ बैशाख २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

भोटो जात्राको अवसरमा काठमाडौंमा आइतवार विदा


प्रकाशित: शुक्रवार, १८ साउन २०८१, १६ः०० बजे
- महानगरखवर

काठमाडौं । ऐतिहासिक महत्वको सांस्कृत जात्रा मत्स्येन्द्रनाथको भोटो देखाउने अवसरमा सरकारले विदा घोषणा गरेको छ । 


साउन २० गते आइतबार काठमाडौं उपत्यकाभित्रका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा  सार्वजनिक बिदा दिएको हो । 


शुक्रवार गृहमन्त्रालयले एक सार्वजनिक सुचना जारी गरी उक्त दिन भोटो देखाउने जात्राको लागि विदा दिएको जनाएको छ ।


विज्ञप्तीः 

 

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex