२६ बैशाख २०८१, बुधबार
Header

भोटोजात्राको अवसरमा भोली काठमाडौंमा विदा


प्रकाशित: बुधवार, १० बैशाख २०८०, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं उपत्यकामा भोली (विहिवार) भोटो देखाउने जात्राको सार्वजनिक विदा हुने भएको छ । 


बुधवार गृहमन्त्रालयले एक सुचना जारी गरी रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाका ३ वटै जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको हो । 


सो अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले जात्राको अवलोकन गर्ने कार्यक्रम रहेको छ । 


राष्ट्रपतिसँगै सरकारको उच्चपदस्थ व्यक्तिहरुले पनि भोटो अवलोकन गर्ने छ । 


जेठ ८ गते मछिन्द्रनाथको रथ लगनखेलबाट जवालखेल लगिएको छ । भोटो जात्रा सम्पन्न पछि रातो मच्छिन्द्रनाथलाई बुंगमति लगिनेछ र विधिवत रुपमा जात्रा पनि सम्पन्न हुनेछ । 


फाइल तस्वीरः

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD