३ जेठ २०८१, बिहिबार
Header

भोटाहिटीमा आगलागी


प्रकाशित: विहिवार, २५ साउन २०८०, २०ः२० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको भोटाहिटीमा आगलागी भएको छ ।


साझा भण्डारको छेउमा रहेको एक भाडा पसलको गोदामा आगलागी भएको स्थानीय एक पसलले जानकारी दिए ।


अहिले सो क्षेत्रमा आगो निभाउने काम भईरहको छ भने असन, भोटाहिटीमा बत्ति गएको छ । 


थप विवरण आउन बाँकी छ । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD