३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

भोजपुरमा प्रहरी र विप्लव माओवादीविच गोली हानाहान, एक प्रहरी र एक विप्लव कार्यकताको मृत्यु


प्रकाशित: बुधवार, २५ असार २०७६, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । विप्लव माओवादी कार्यकर्ताको गोली प्रहारबाट भोजपुरमा प्रहरी जवान सन्जिव राईको मृत्यु भएको छ । 


मंगलवार विहान भोजपुर बजारमा ड्युटिमा रहेका प्रहरीमाथि विहान ८ बजेर ३० मिनेटतिर आक्रमण गर्दा प्रहरी जवान राइको मृत्यु भएको प्रहरीले जनाएको छ । 


प्रहरी विप्लव माओवादीको प्रतिकारमा उत्रिदा विप्लव माओवादीको एक कार्यकर्तापनि मृत्यु भएपनि परिचयन नखुलेपनि ओखलढुंगा इन्चार्ज रहेको खुल्न आएको छ । 


घट्नास्थलमा थप सुरक्षाकर्मी पठाएको प्रहरीले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex