१४ बैशाख २०८१, शुक्रबार
Header

भैैसी चढेर आएको शब्दले संसदमा हंगामा, संसदको रेकर्डबाट हटाइयो


प्रकाशित: सोमवार, २२ जेठ २०८०, १३ः२० बजे
- महानगरखबर

काठमाडौं । आज संसदमा भैंसी चढेर आएको शव्दले हंगामा मच्चाएको छ । 


संसदमा संसदहरुले बोल्ने क्रममा भारत भ्रमणको क्रममा नेपाललाई भैंसी उपहार दिएको विषयमा बोलिएको भैंसी चढेर आएको शब्दले हंगामा मच्चाएको हो । 


संसदमा यो शब्दले हंगामा भएपछि सभामुख देवराज घिमिरेले सो शव्द हटाउन निर्देशन दिएको थियो । 


संसदमा प्रधानमन्त्री पुुष्पकमल दाहालले पनि भैंसी चढेर आएको बोलेकोले सो पनि हटाउन भन्दै हंगामा गरेको थियो ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD