३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

भैंसेपाटीमा प्रहरीको हिरासतबाट दुई डाँकासहित ३ जना भागे


प्रकाशित: मंगलवार, २४ असार २०७६, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । ललितपुरको महानगरीय प्रहरी प्रभाग भैसेपाटी हिरासतमा रहेका ३ जना थनुवा गएराती फरार भएका छन । 


फरार भएकाहरुमध्ये दुई जना डाँका मुद्दाका र एक जना लागुऔषधका रहेका प्रहरीले जनाएको छ । 


उनीहरुको परिचय खुलाएको छैन । प्रहरीले उनीहरुको खोजीको लागि उपत्यकाका विभिन्न स्थानमा प्रहरी परिचालन गरेको जनाएको छ । 


प्रहरीका अनुसार जावलाखेल प्रहरीमा स्थान अभावका कराण भैंसेपाटीमा राखिएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex