१६ चैत्र २०८०, शुक्रबार
Header

भृकुटीमण्डमा नाडा ओटा मेला सुरु, १ सय ३४ वटा स्टल रहने


प्रकाशित: मंगलबार, २६ भाद्र २०७५, १९ः४१ बजे
- महानगरखबर

काठडमाडौं । राजधानीको भृकुटीमण्डममा मंगलबारबाट नाडा अटो शो– २०१८ सुरु भएको छ । 


नाडाको आयोजनामा अटो शोको १३ औँ संस्करण नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपाल र ग्लोवल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजको संयुक्त आयोजनामा सुरु भएको हो । 


यस अटो शोमा १ सय ३४ वटा स्टल रहने आयोजकले बताएको छ । भाद्र ३१ गतेसम्म चल्ने अटो मेलामा १९ वटा ब्राण्डका ४ पाङग्रे तथा २० वटा २ पाङग्रे सवारी साधनहरु प्रदर्शनीमा राखिएको छ । 


अथमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरेको अटो मेलाको पहिलो दिन सर्वसाधरणहरुको बाक्लै उपस्थिती रहेको आयोजकले बताएको छ । 


नाडा अटो शो २०१८ को शीर्ष प्रायोजक सर्भो लुब्रिकेन्ट्स रहेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD