२४ बैशाख २०८१, सोमबार
Header

भृकुटीमण्डपमा फ्लोरा एक्स्पो २०८० सुरु (तस्वीरहरु)


प्रकाशित: विहिवार, १ चैत्र २०८०, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आजबाट २५ औं फ्लोरा एक्स्पो २०८० सुरु भएको छ । 


आजदेखि चैत्र ४ गते आइतवार हुने सो प्रदर्शनीमा विभिन्न जातका फूलहरुको प्रदर्शन हुने आयोजक संस्था फ्लोराकल्चर एशोसिएशन नेपाल (फयान) ले जनाएको छ । 


सो प्रदर्शनीमा फूल व्यवसायी तथा उद्यमीहरुले फूल कल्चरबारे जानकारीसहित प्रदर्शनी गर्ने भएको हो । 

 

 

 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD