१४ बैशाख २०८१, शुक्रबार
Header

भृकुटीमण्डपमा नेपाली कांग्रेसको १४ औं महाधिवेशन सुरु (फोटो फिचर)


प्रकाशित: शुक्रवार, २४ मंसिर २०७८, १९ः३० बजे
- महानगरखबर

काठमाडौं । आजबाट नेपाली कांग्रेसको १४ औं महाधिवेशन औपचारिक रुपमा सुरु भएको छ । 


कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले महाधिवेशनलाई सम्बोधन गर्दै एक पल्ट फेरि सभापतिमा जिताई दिन भन्दै आफूलाई भोट मागेका छन । 


उनले आफू प्रधानमन्त्री हुने वित्तिकै सबैले राहत महशुस पाएको बताए । ओली शासनको अन्त भएपछि जनताले सुखको शासन पाएको पनि प्रम देउवाले दावी गरेका थिए । 


काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको पनि उपस्थिती रहको थियो ।


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर 

 


 

 

 

 

 

 

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD