१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

भृकुटीमण्डपको खुला बजार हटाईने


प्रकाशित: मंगलवार, ३ पुष २०७५, ०९ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौँ निम्न व्यापारी सङ्घ भृकुटीमण्डपको सोमबार २६ औं स्थापना दिवशको अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले भृकुटीमण्डपको खुलाबजार हटाउने बताएका छन् । 


मन्त्री थापाले खुला बजारको विकल्पमा स्थायी कक्ष (सेमि–परमानेन्ट स्टल) राख्ने बताए । 


कार्यक्रमलाई सम्बोधन गर्दै बोल्दै मन्त्री थापाले खुल्लाबजारलाई व्यवस्थित गर्नका लागि स्थायी कक्ष राखिने जानकारी दिए । 


सो कार्यक्रममा सङ्घका अध्यक्ष लक्ष्मीप्रसाद ओलीले भृकुटीमण्डपको खुलाबजारलाई व्यवस्थित बनाउनुपर्ने जोड दिए । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex