११ बैशाख २०८१, मंगलबार
Header

भुुवन केसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त


प्रकाशित: सोमवार, ९ साउन २०७९, २१ः१३ बजे
- महानगरखबर

काठमाडौं । सुपर स्टार नायक भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका छन । 


सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो । अध्यक्ष पदका लागि १० जनाको सूचीबाट सरकारले केसीलाई नियुक्त गरेको हो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD