१ जेठ २०८१, मंगलबार
Header

भुुटानी शरणार्थी प्रकरणमा धरौटीमा छाड्ने आदेश पाएका केशव तुलाधर पुनः पक्राउ 


प्रकाशित: आइतवार, ३१ असार २०८०, १९ः३० बजे
- महानगरखबर

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका केशव तुलाधरलाई जिल्ला अदालतल काठमाडौंले छाड्ने आदेश दिएपनि पुनः पक्राउ परेका छन । 


प्रहरीका अनुसार तुलाधारलाई ललितानिवास जग्गा प्रकरणमा अदालतबाटै पुनः समातिएको हो ।  


प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार तुलाधारको नाममा ललिता निवासको दुई रोपनी सरकारी जग्गा गएको देखिएको छ । 


प्रहरीको उपत्यका अपराध अनुसन्धान महाशाखाले उनलाई असार २८ गते  २८ असारमा पक्राउ गरेको थियो ।

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD