२२ बैशाख २०८१, शनिबार
Header

भिमसेनस्थानमा यःसिं उठाइयो (फोटो फिचर)


प्रकाशित: शनिवार, ११ कातिक २०८०, १०ः३० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको भिमसेनस्थानको मन्दिर परिसरमा शनिवार महिलाहरुले यःसिं उठाएको छ । 


विहान ८ बजेर ४५ मिनेटको शुुभसाईतमा यःसिं उठाएको हो । अनौठो अनि दुुर्लभ पर्व ‘यःसिं गुं पर्व’ को रुपमा मनाइने सम्पदा संरक्षण समाजले जनाएको छ । 

 


सो अवसरमा काठमाडौं महानगरपलिकाकी उपप्रमुख सुनिता डंगोल, काठमाडौं क्षेत्र नं. ८ का सांसद विराजभक्त श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । 

 

 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD