१५ चैत्र २०८०, बिहिबार
Header

भिडियोमा पाँहःचाह्रे जात्रा


प्रकाशित: सोमवार, ३० चैत्र २०७७, १९ः५० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौको महत्वपूर्ण सांस्कृतिक जात्रा पाहँः चाहे्र जात्रा धुमधामसहित मनाईदैछ । 

 


उपत्यकामा यतिखेर जात्राको महौल छ । बैशाख ७ गते सेतो मच्छिन्द्रनाथको जात्रा छ भने २९ गते ललितपुरको रोतो मच्छिन्द्रनाथको जात्रा सुरु हुने छ । 


चैत्र २८ गतेदेखि भक्तपुरमा विस्काः जात्रा सुरु भएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD