१४ बैशाख २०८१, शुक्रबार
Header

भिक्षु अस्वघोष महास्थवीरको स्वास्थ्य चिन्ताजनक


प्रकाशित: बुधवार, २९ फागुन २०७५, १०ः०० बजे
- महानगरखबर

काठमाडौँ । थेरवाद बुद्धधर्म भिक्षु महासङ्घका सङ्घनायक भिक्षु अस्वघोष महास्थवीरको स्वास्थ्य अवस्था चिन्ताजनक भएको भिक्षु तपस्सीधम्मले बताएका छन । 


ग्राण्डी अस्पतालमा उपचाररत ९४ वर्षीय अस्वघोष दुईसातादेखि उपचाररत रहेको उनको अवस्था चिन्ताजनक बन्दै गएको बताईएको छ ।


मिर्गौला, मुटु र कलेजोलगायत समस्याबाट पीडित उनी करीब आठ दशकदेखि बुद्धदर्शन र साहित्यको प्रवद्र्धनमा लागेका छन । 


भिक्षु अस्वघोषले करीब १५० कृतिहरु प्रकाशित भएका छन । अखिल भिक्षु महासङ्घको सल्लाहकारसमेत रहेको तपस्सीधम्मले जानकारी दिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD