२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

भाषा आयोगको सदस्य पदमा सुरेश किरण मानन्धर नियुक्त


प्रकाशित: विहिवार, २७ बैशाख २०८१, १८ः४० बजे
- महानगरखवर

काठमाडौं । भाषा आयोगमा नेपाल भाषा टाइम्सका सम्पादक सुरेश किरण मान्धर नियुक्त भएका छन । 


विहिवार मन्त्रिपरिषद् बैठकले मानन्धरलाई रिक्त रहेको सदस्य पदमा नियुक्त गरेको हो । 


आयोगको सदस्य पदमा नियुक्त भएपछि मानन्धरले भाषाको विकासमा आफूले सकेको योगदान दिने बताएका छन ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex