काठमाडौं । उद्योगपति, समाजसेवी तथा भाषासेवी स्व. लक्ष्मीदास मानन्धरको आज अन्तेष्टि गरिने भएको छ ।
शुक्रवार ११ः३० बजे अन्तेष्टि गरिने तयारी गरिएको वडा नं. १७ या अध्यक्ष नविन मानन्धरले जानकारी दिएका छन ।
९४ बर्षिय मानन्धरको हिजो ह्याम्स अस्पतालयमा उपचारकै क्रममा मृत्यु भएको थियो । केही दिन अघि खोकी र ज्वरो आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
नेपाल संवत न्हूदँ राष्ट्रिय समारोह समितिया सल्लाहकार समेत रहेका स्व. मानन्धर नेपाल भाषा सेवी समेत थिए ।
Categorized in समाज