१२ भाद्र २०८३, शुक्रबार
Header

भावी प्रधानन्याधाधीशको फैसला आईतबार हुने


प्रकाशित: शुक्रबार, ११ साउन २०७५, २१ः२४ बजे
- महानगरखबर

काठमाडौँ । भावी प्रधानन्यायाधीश दीपक राज जोशीलाई प्रधानन्यायाधीसको रुपमा अनुमोदन गर्ने कि नगर्नै भन्ने विषयमा संसदीय समितिले आईतबार फैसला गर्नेछ । 


समितिको बैठक आइतबार बिहान ८ बजे बस्ने गरी शुक्राबार स्थगित भएको समितिका सदस्य सांसद पार्वत गुरुङले जानकारी दिएका छन् । 


भावी प्रधानन्यायाधीश जोशीको बिहीबार सुनुवाइ भएको थियो । संवैधानिक परिषद्को सिफारिशमा संसदीय सुनुवाइले भावी प्रधानन्यायाधीश जोशीको नाम अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने संवैधानिक व्यवस्था छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex