१४ बैशाख २०८१, शुक्रबार
Header

भारतीय प्रम मोदीले सार्वजनिक ठाउँको सफाई यसरी गरे ( भिडियो )


प्रकाशित: शनिवार, २५ असोज २०७६, १३ः०० बजे
- महानगरखवर

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमण आउनु अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग अनौपचारिक भेटघाट गरेका छन । 


विहिवार चिनियाँ राष्ट्रपति सी चिनफिङ अनौपचारिक वार्ता लागि भारतको चेन्नई पुगेका थिए । 


यसैबीच भारतीय प्रधानमन्त्री मोदीले शनिबार बिहानै समुद्री किनारामा भएको फोहरजन्य पदार्थ प्लाष्टिका बोतल, प्लाष्टिकहरु उठाई रहेका भिडियो समाजिक सञ्जाल ट्वीटरमार्फत सार्वजनिक गरेका छन । 


मोदीले आफ्नो ट्वीटर हयाण्डलमा लेखेका छन, ‘ ‘हामीले आफ्ना सार्वजनिक ठाउँ सफा र स्वच्छ छन भन्ने सुनिश्चित गरौं ।’ 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD