१६ चैत्र २०८०, शुक्रबार
Header

भारतीय चर्चित सदगुरु र नायक राजेश हमालविच टक शो हुने 


प्रकाशित: बुधवार, ११ साउन २०७९, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । भरतीय चर्चित सदगुरु नामले चिनिने जग्गी बासुदेव र नायक राजेश हमालविच टक शो हुने भएको छ । 


नायक हमाल सदगुरुको निम्तोमा भदौ ९ गते भारतको तमिलनाडुस्थित कोइमबतुरस्थित सद्गुरु आश्रममा जानेछ । उनीहरुविच आश्रमै टक शो हुने भएको हो । 


टक शो भदौ ११ गते छायांकन हुने टक शोमा हमाल र सद्गुरुबीच नेपाल र भारतबीचको मित्रता, संस्कृति र अध्यात्म लगायत विषयमा कुराकानी हुनेछ ।

 
धेरैअघिदेखि सद्गुरु र हमालबीचको संवादका लागि पहल भएको थियो । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD