२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

भारतीय कर्णेल विमानस्थालबाट २० राउण्ड गोलीसहित पक्राउ


प्रकाशित: आईतबार, ३ भाद्र २०७५, १९ः५२ बजे
- महानगरखबर

काठमाडौं । भारतीय सेनाका कर्नेल बलबहादुर पुन आईतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २२ एमएमको २० राउण्ड गोली सहित पक्राउ परेका छन् । 


बुद्ध एयरको विमानबाट पोखरा जान लागेको अवस्थामा डोमेस्टिक टर्मिनलको सुरक्षा जाँचको क्रममा ४१ बर्षिय कर्णेल पुन पक्राउ परेको प्रहरीले जनाएको छ ।


चितवन स्थायी घर भइ हाल काठमाडौंको सामाखुशी बस्दै आएका उनलाई महानगरीय प्रहरी वृत्त, गौशालामा राखी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika