८ बैशाख २०८१, शनिबार
Header

भारतले २६ प्रकारको औषधी निर्यातमा रोक लगायो


प्रकाशित: बुधवार, २१ फागुन २०७६, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । कोरोना भाईरस संक्रमणको प्रभाव देखाउँदै भारतले भारतले पारासिटामोलसहित २६ प्रकारका औषधी र कच्चा पदार्थ निर्यातमा रोक लगाएको छ ।


भारतले आफ्नो मुलक संकटमा फस्न सक्ने र उक्त समयमा हुने अभावको सामाना गर्न रोक लागएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।


भारतीय वाणिज्य एवं उद्योग मन्त्रालयका विदेश व्यापार महानिर्देशालयको निर्णय भए पनि सरकारले तोकेको २६ प्रकारका औषधी निर्यात गर्नुपूर्व सरकारसंग अनुमति लिनु पर्ने समाचारहरुमा जनाइएको छ । 
 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD