१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

भारतले कोरोना खोप निर्यातमा बन्देज नलगाउने


प्रकाशित: शुक्रवार, १३ चैत्र २०७७, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । भारतले कोरोना खोप निर्यातमा बन्देज नलगाउने अधिकारीहरुले जनाएको छ । 


भारतसँगको साझेदारी मुलुकलाई चरणबद्धरुपमा खोप निर्यात गर्ने कार्यले निरन्तरता पाउने बताईएको छ । 


यस अघि विभिन्न अन्तर्राष्ट्रिय मिडियाहरुले भारतले कोरोना खोपमा निर्यात लगाएको समाचार सत्य नभएको ती अधिकारीले भनेका छन । 


भारतले नेपाललगायत अहिलेसम्म ७५ मुलुकलाई ६० मिलियन खोप उपलब्ध गराएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex