११ बैशाख २०८१, मंगलबार
Header

भारतले कोरोना खोप निर्यातमा अनिश्चितकालिन रोक लगायो


प्रकाशित: विहिवार, १२ चैत्र २०७७, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । भारतमा कोरोनाको दोस्रो चरणको लहर बढेपछि कोरोना खोप निर्यातमा रोक लगाएको छ । 


भारतमै खोप आवश्यक हुन सक्ने भन्दै अस्थायीरुपमा खोप निर्यात रोकेको भारतीय विदेश मन्त्रालयको भनाई छ । 


बीबीसीका अनुसार अक्सफर्ड–आस्ट्राजेनेका खोपको सबै निर्यातहरूमाथि रोक लगाइएको हो । भारतको यो निर्णयसँगै करिब १९० राष्ट्रलाई असर गर्नसक्ने अनुमान गरिएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD