१४ बैशाख २०८१, शुक्रबार
Header

भारतमा मन्त्री माथि पेट्रोल बम प्रहार


प्रकाशित: विहिवार, ६ फागुन २०७७, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । भारत पश्चिम बंगालका श्रम मन्त्री जाकिर हुसेनमाथि पेट्रोल बम प्रहार भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन । 


बम प्रहारबाट हुसेन गम्भीर घाईते भएपछि मुर्सिदावाद मेडिकल कलेजमा भर्ना गरिएको छ । जिल्लाको निमटिटा स्टेशनबाट कोलकाता जानका लागि रेल चढ्ने क्रममा अज्ञात व्यक्तिले मन्त्री हुसेनमाथि बम प्रहार गरेको हो ।


घट्नको यतिखेर भारतभर निन्दा भइरहेको छ ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD