काठमाडौं । भारतमा भाडा विवादलाई लिएर एक अटो रिक्सा चालकलाई ४ जना युवकले चक्कु प्रहार गरेर हत्या गरेको छ ।
राजधानी दिल्ली नजिक कर्नाट प्लेसमा उनको हत्या भएको भारतीय अखवार हिन्दु टाईम्सले लेखेको छ ।
हत्याम संलग्न चारै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरु १६ देखि १७ बर्ष उमेरको छ ।
Categorized in अन्तर्राष्ट्रिय