२६ बैशाख २०८१, बुधबार
Header

भारतमा पहिलो पल्ट एप्पलको स्टोर खुल्यो


प्रकाशित: मंगलवार, ५ बैशाख २०८०, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । भारतको मूम्बईमा पहिलो पल्ट एप्पल कम्पनीको स्टोर खुलेको छ । 


एप्पलका सिइओ टिम कुुकले मुम्बई विकेसीमा एप्पलको रिटेल स्टोरको उद्घाटन गरेको विविसी हिन्दीले जनाएको छ । 


स्टोरमा अवलोकन गर्न तथा सिइओ कुक सँग भेट्न मानिसहरुको भीड, लाईन रहेको थियो । 


एप्पलको उत्पदान आइफोन लगायतका समानहरु निकै मंहगो मानिएपनि अहिले यसलाई खरिद गर्ने ग्राहकहरु प्नि बढेको छ । भारतमा एप्पलको समान २५ बर्षदेखि भारतमा विक्री भईरहेको  छ । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD