१३ बैशाख २०८१, बिहिबार
Header

भारतमा पहिलो आदीवासी महिला द्रौपदी मूर्मु बने राष्ट्रपति


प्रकाशित: विहिवार, ५ साउन २०७९, २०ः४० बजे
- महानगरखबर

काठमाडौं । भारतमा पहिलो पटक एक आदीवासी महिला राष्ट्रपतिमा निर्वाचित भएकी छिन । 


भारतको उडिसमा बस्ने उनको घर रायंरगपुर हो । यस अघि मुर्मु झारखण्डका राज्यपाल समेत थिईन । 


आगामी २५ जुलाईमा उनले राष्टपतिका गोपियनता सपथ लिने विविसी हिन्दीले जनाएको छ । 


तस्वीरः विविसी हिन्दी
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD