काठमाडौं । भारतको सडकमा दैनिक सडक दुर्घट्नामा परेर ५६ पैदलयात्रुहरुको मृत्यु हुने एक रिपोर्टले बताएको छ ।
भारतीय अंग्रेजी पत्रिका द टाईम्स अफ ईण्डियाको रिपोर्ट अनुसार सन् २०१७ मा सडक दुर्घट्नामा परेर मृत्यु भएको पैदल यात्रुहरुको संखया २० हजार ४ सय ५७ रहेको छ ।
यस अघि सन् २०१४ मा यो संख्या १२,२३० थियो ।
सडक दुर्घट्नामा मारिने पैदलयात्रुहरु सबैभन्दा बढी तामिलनाड रहेको छ ।
Categorized in अन्तर्राष्ट्रिय