११ बैशाख २०८१, मंगलबार
Header

भारतमा जगदीप धनखड उपराष्ट्रपतिमा निर्वाचित


प्रकाशित: शनिवार, २ साउन २०७९, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । भारतमा आज भएको उपराष्ट्रपति निर्वाचनमा जगदीप धनखड निर्वाचित भएका छन । 


धनखडले कुल खसेको मतमा ५ सय २८ प्राप्त गरेको वीवीसी हिन्दीले जनाएका छन । 


उनलाई भारतीय जनता पार्टी (भाजपा)को नेतृत्वमा रहेको सत्तारुढ गठबन्धनले उम्मेदवार बनाएको थियो । 


विपक्षी दलको उम्मेदवार मार्गरेट अल्वाले १ सय ८२ भन्दा कम मत प्राप्त गरेकी छन । 


जुलाई महिनामा भएको राष्ट्रपति चुनावमा भाजपाकी उम्मेदवार द्रौपदी मूर्मु राष्ट्रपतिमा निर्वाचित भएकी थिइन ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD