१५ चैत्र २०८०, बिहिबार
Header

भारतमा कोरोनावाट एकैदिन १०३ जनाको मृत्यु


प्रकाशित: शुक्रवार, २६ बैशाख २०७७, ११ः०० बजे
- महानगरखबर

काठमाडौं । भारतमा कोरोनावाट एकैदिन १०३ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका अनुसार संख्या एक हजार ८८६ पुगेको छ भने नयाँ संक्रमितको संख्या ५६ हजार ३४२ पुगेको छ । 


गत २४ घण्टामा तीन हजार ३९० जना नयाँ संक्रमित थपिएका छन । भारतमा एक हजार २७३ जना भने निको भएर डिस्चार्ज भएका छन । योसँगै निको हुनेको संख्या १६ हजार ५३९ पुगेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD