१४ बैशाख २०८१, शुक्रबार
Header

भारतमा कोरोनाको औषधी सार्वजनिक


प्रकाशित: सोमवार, ३ जेठ २०७८, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । भारतले सोमबार कोरोनाको औषधि सार्वजनिक गरेको छ । 


भारतको ‘डिफेन्स रिसर्च एण्ड डेभेलपमेन्ट अर्गनाइजेशन’(डीआरडीओ)ले विकास गरेको औषधि भारतको केन्द्रीय रक्षा मन्त्री राजनाथ सिंह र स्वास्थ्य मन्त्री हर्षवद्र्धनले कोभिड १९ विरुद्धको २ डिओक्सि–डी–ग्लुकोज नामक औषधि सार्वजनिक गरेका हुन । 


धुलोको रुपमा आउने औषधिलाई पानीमा घोलेर सेवन गर्न सकिने छ । औषधिले भाइरसले प्रभावित बनाएको कोषसम्म पुगेर भाइरसको वृद्धि तथा भाइरल संश्लेषण रोक्ने र ऊर्जा उत्पादन गर्ने बताईएको छ  । 


यसले कोरोना लागेका व्यक्ति छिटो निको हुने र अक्सिजनमा भर पर्नु पर्ने अवास्थ्को अन्त्य गर्ने पनि बताईएको छ  । 

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD