१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

भारतमा औषधी व्यवसायीहरुद्धारा हड्ताल


प्रकाशित:   शुक्रबार, १२ असोज २०७५, १०ः३१ बजे
- महानगरखबर

काठमाडौं । भारतमा औषधी पसलहरुद्धारा शुक्रवार देशभर हड्तालको घोषणा गरेको छ । 


सरकारले अनलाईन विक्री वितरणमा नियमित गरेपछि सो विरुद्ध औषधी व्यवसायीहरु हड्तालमा उत्रेको हो ।  


व्यवसायीहरुका अनुसार औषधीको अनलाईन विक्रीले व्यवापरमा असर पर्नको साथै नशाको प्रबृति बढ्ने बताएका छन् । 


अनलाईन औषधी पसलहरुले धेरै छुटमा औषधी विक्री वितरण गर्दा पसलको व्यापार चौपट हुने व्यवासायीहरुको दावी छ ।


वीवीसी हिन्दीको सहयोगमा 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex