८ बैशाख २०८१, शनिबार
Header

भारतमा एकै दिन कोरानाबाट ३८ को ज्यान गयो


प्रकाशित: बुधवार, ३ बैशाख २०७६, १०ः३० बजे
- महानगरखबर

काठमाडौं । भारतमा एकै दिन कोराना भाईरसबाट ३८ जनाको ज्यान गएको छ । 


भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ३८ जनाको मृत्यु भएको हो । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३७७ पुगेको छ ।


त्यस्तै भारतमा संक्रमित हुनेको संख्या पनि ११ हजार ४३९ पुगेको मन्त्रालयले जनाएको समाचार अनलाईनखवरले प्रकाशित गरेको छ । 


भारतको महाराष्ट्रमा अहिलेसम्म एक सय ७८ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ भने दुई हजार ६ सयभन्दा बढी मानिसमा यसको संक्रमण देखिएको समाचारमा उल्लेख छ । 


महाराष्ट्र भारतको सबैभन्दा प्रभावित राज्य हो । 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD